कुन्तलको चिट्ठी मामिलामा अभिषेकले सोधपुछको सामना गर्नुपर्ने

New-Project-2023-04-06T150834.698.webp

कोलकताः राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जीका समस्याहरू बढ्दै गइरहेका छन्। यस मामिलामा पक्रा परेका कुन्तल घोषको चिट्ठी मामिलामा उनीसॅंग पनि सोधपुछ हुने देखिएको छ।

न्यायाधीश अमृता सिन्हाले शुक्रवार यस्आतो देश दिएकी छन्। उनले भनिन्, कुन्तलले चिट्ठी लेखेर अभिषेकको नाम लिन दबाउ बनाएको जुन आरोप केन्द्रिय एजेन्सीरूमाथि लगाएका छन्, त्यस मामिलामा सोधपुछ हुनेछ। कोर्टले भन्यो, केन्द्रिय एजेन्सीले चाहे दुवैलाई मुखा-मुखी राखेर सोधपुछ गर्नसक्छ।

About Author

Advertisement