कोविड़ बङ्गाल: कोरोनाको संक्रमण बढ्दै

IMG_20211223_141043-1-1.jpg

आज कोरोनाको ४०६ नयाँ मामिला, १२० जना भए कोरोनामुक्त, १ जनाको मृत्यु

कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ ४०६ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले १ जनाको मृत्यु पनि भएको छ। यसरी नै यस अवधिमा १२० जना कोरोनामुक्त पनि भएको छन्।

हालसम्म बङ्गालमा २०,२२,५४७ जना कोरोनाले संक्रामित भएको छन् भने १९,९९,००८ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,२१० जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा ८,५६१ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २५,४८०,३४७ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.८४℅ र सकारात्मक दर ४.७४℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६३,१५१,३४० जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement