नयाँ दिल्ली: राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.६६ करोड (९५.२१ करोड दोस्रो डोज र २२.८७ करोड सुरक्षा खोप) खोपहरू लगाइएको गरिएको छ। पछिल्लो २४ घण्टामा २ हजार १९४ खोप लगाइएको छl भारतमा सक्रिय बिरामीको सङ्ख्या १९ हजार ६१३ छ भने सक्रिय मामला दर ०.०४ प्रतिशत रहेको छ भने हालको स्वस्थ दर ९८.७७ प्रतिशत छl पछिल्लो २४ घण्टामा ३ हजार ४६९ जना निको भएका छन्, अहिलेसम्म स्वस्थ हुनेको कुल संख्या ४ लाख ४४ हजार २५२२ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार ६९० नयाँ संक्रमित थपिएका छन् भने दैनिक सक्रिय मामला दर १.१५ प्रतिशत छl साप्ताहिक सक्रिय मामला दर १.६३ प्रतिशतl हालसम्म ९२.८२ करोड परीक्षण भइसकेको छ भने पछिल्लो २४ घण्टामा १ लाख ४७ हजार १७७ परीक्षण गरिएको छl –पीआईबी