द केरला स्टोरी फिल्ममाथि प्रतिबन्धको विरोधमा सिलगढी संगठनात्मक जिल्ला भाजपा सडकमा उत्रिए

f61a58c1-69d9-457e-98b2-f97931b55aa3

सिलगढीः द केरला स्टोरीमाथि प्रतिबन्ध लगाइएपछि राज्यमा आक्रोश बल्न थालेको छ। बुधवार सिलगढी संगठनात्मक जिल्ला भाजपा नेताहरू सडकमा उत्रिए र राज्यको बिरूद्ध विरोध प्रदर्शनमा सामेल भए। विरोध र्‍यालीको नेतृत्व सभामुख तथा विधायक आनन्दमय बर्मनले गरेको थियो। उनका अनुसार राज्यको सत्तारुढ दल डराएको छ। तर केरला स्टोरीलाई प्रतिबन्ध लगाउनुले फाइदा गर्दैन। उनले यसपछि बंगालको कथा बाहिर आउने चेतावनी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement