कोविड़ नेपाल: कोरोनाकाे १७ नयाँ मामिला, २३ जना भए निको

IMG-20230316-WA0255.jpg

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा १७ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या २३ रहेकाे छ भनेे आज कोरोनाले कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ५०५ जनाको कोरोना परीक्षण गरेकोमा १७ जनामा संक्रमण पुष्टि छ।(५०५ जनाको आरटी-पीसीआर परीक्षणमा १७ जना अनि ००० जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १७ कुल जना)

हाल देशम काेराेनाकाे सक्रिय मामिला १४१ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५७,०२१ पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ। यसरी नै ९,९१,००२ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement