तस्करी भन्दा अगावै ६६ वटा भैंसीलाई गरियो उद्धार

17-22-36-Capture3-5.png

बाघडुग्रा: बाघडुग्रा रंगापानीको तारबन्धा इलाकामा अभियान चलाएर ४ वटा लरी जफत गरेको छ भने छानबिन अवधि ती लरीहरूबाट मोठ ६६ वटा भैसी उद्धार गरेको छ। यस घटनामा कसैलाई पनि पुलिसले पक्राउ नगरेको बताइएको छ। तस्करहरूले ती भैंसीहरू उत्तर प्रदेशबाट ल्याएर असम हुँदै बङ्ग्लादेश पुऱ्याउने योजना रहेको थियो। बाघडुग्रा पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement