कालेबुङ: आउँदो १३ मईको बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म कालेबुङ जनमुक्ति पार्कमा अराजनीतिक दल एसडीसीसी र जीएसडीएनसीले एक दिनको मौन धरना प्रदर्शन र र्याली गर्ने भएको छl स्थायी राजनीतिक समाधान र भारतमा छुट्टै राज्य गोर्खाल्याण्ड बारेमा केन्द्र सरकारमा रहेको भाजपालाई प्रश्न सोध्ने भएको छ।









