अनिल विश्वास भवन अगाडि रवीन्द्र जयन्ती मनाइयो

11c1d6f9-be7f-439c-833a-5e0a2df95aa6

सिलगढी: सिलगढीमा सीपीआईएमको पार्टी कार्यालय अनिल विश्वास भवनको अगाडि रवीन्द्र जयन्ती मनाइयो। कवि गुरु रवीन्द्रनाथ टैगोरको तस्विरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। पछि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा वामपन्थी नेता तथा सिलगढीका पूर्व मेयर अशोक भट्टाचार्य, जीवेश सरकारलगायतको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement