मंगनमा जिल्लास्तरीय नार्को कर्डिनेसन सेन्टरको सभा सम्पन्न

IMG-20230508-WA0275.jpg

गान्तोक: उत्तर जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीको अध्यक्षतामा आज जिल्लास्तरीय नार्को कर्डिनेसन सेन्टरको सभा सम्पन्न भयो। सभामा विशेष गरे लागुऔषध ओसारपसार तथा दुरुपयोग नियन्त्रणका उपायहरुको छानबिन तथा विश्लेषण गरियो। उक्त अवसरमा जिल्लामा लागु औषध दुव्र्यसन न्यूनीकरणका सम्बन्धमा सम्बन्धित विभागको कार्ययोजनामाथि प्रतिवेदन प्रस्तुत गरिएको थियो। मदिराको निर्भरता र लागुऔषध दुरुपयोगलाई रोक्न विभिन्न उपायहरूबारे सुझावहरू राखिएको थियो। विद्यमान पुनर्स्थापना केन्द्रलाई जिओ ट्याग गर्नुपर्ने, जिल्लामा नशा मुक्ति केन्द्रको अभाव र गाउँ स्तरीय समिति गठन गर्नुपर्ने आवश्यकता समेत जोड दिइयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *