कोलकाता: फिल्म ‘द केरला स्टोरी’को विवाद रोकिएको छैन। पश्चिम बङ्गालमा यो फिल्म प्रतिबन्धित भएको छ। मुख्यमन्त्रीले भनिन्, ‘द केरला स्टोरी’लाई राज्यमा शान्ति स्थापना गर्न प्रतिबन्ध लगाइनेछl’ यस सम्पूर्ण मामिलामा केन्द्रीय मन्त्री अनुराग ठाकुरले पश्चिम बङ्गाल जस्तो राज्यले फिल्ममाथि प्रतिबन्ध लगाएर अन्याय गरिरहेको बताउँछन्।









