आयुष ओपीडी सेडको विधिवत् शिलान्यास

17-36-23-SIL.jpg

मङ्पु: मङ्पुमा आज यहाँको अस्पतालका डाक्टर अरूप घोषको बाहुलीबाट नरिवल फुटाएर आयुष ओपीडी सेड-को शिलान्यास गरियो। यस शिलान्यास कार्यक्रममा विशेष गरेर क्षेत्रीय सभासद रतन कुमार थापा लगायत भागोप्रमो का नेतृत्वहरू पीआरओ दार्जिलिङ महकुमा बिज्ञान मिश्र, समष्टि अध्यक्ष गगन राई, मूल सचिव अनिल छेत्री, युवा शक्ति केन्द्रिय समितिका प्रवक्ता अनित खाती आदि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement