नुपुर, अग्निपथलाई लिएर विधानसभामा हङगामा

500x300_396176-vidhan-sabha-and-mamata-banerjee.jpg

कोलकता: नुपुर, अग्निपथलाई लिएर विधानसभामा हङगामा भएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, चार सालको नौकरी पछि बन्दुकको लाइसेन्स पाउने छ यो बुझ्ने कुरा हो। २४ को पहिला चार सालको लोलिपोप देखाइ रहेको छ। अग्निपथ बेरोजगारीको समाधान होइन। नुपुरका नाम नलिई भने सत्य सत्य हो। यस्तो बयान उस्काउनेवालला हो र एसले भविष्यमा कस्तो बाटो देखाउछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement