अलिपुरद्वार: वीरपाडा डिभिजन बगानमा आइतबार जटेश्वर शिक्षा केन्द्रद्वारा नि:शुल्क स्वास्थ्य शिविर र नि:शुल्क औषधि वितरण आयोजना गरिएको थियो। उक्त शिविरमा २ सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ। निशुल्क औषधि समेत वितरण गरिएको छ।

Kolkata:
34/3 Satyen Park, 1st Lane, Maa Sarada Apartment, Flat C-1, 2nd Floor, Thakurpukur, 700104
Ph: +91 7439487884 / +91 9038262985
Siliguri:
Hill Cart Road.
Near Hotel Shardangali, 734001
Ph: +91 9641423055/ +91 9903985974
Email – therepublicindiannews@gmail.com
Website – http://www.therepublicindian.com