कोविड़ नेपाल: कोरोनाकाे ३२ नयाँ मामिला, १२ जना भए निको

IMG-20230316-WA0255.jpg

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ३२ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या १२ रहेकाे छ भनेे आज कोरोनाले कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो १,९६४ जनाको कोरोना परीक्षण गरेकोमा ३२ जनामा संक्रमण पुष्टि छ।(३०४ जनाको आरटी-पीसीआर परीक्षणमा ८ जना अनि १,६६० जनाको एन्टीजेन परीक्षणमा २४ जना गरी ३२ कुल जना)

हाल देशम काेराेनाकाे सक्रिय मामिला १३३ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५६,८९६ पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ। यसरी नै ९,९०,९२६ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement