कोविड़ नेपाल: कोरोनाकाे ५७ नयाँ मामिला, २७ जना भए निको

IMG-20230316-WA0254.jpg

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ५७ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या २७ रहेकाे छ भनेे आज कोरोनाले कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो १,९३१ जनाको कोरोना परीक्षण गरेकोमा ५७ जनामा संक्रमण पुष्टि छ।(७१६ जनाको आरटी-पीसीआर परीक्षणमा ४१ जना अनि १,२१५ जनाको एन्टीजेन परीक्षणमा १६ जना गरी ५७ कुल जना)

हाल देशम काेराेनाकाे सक्रिय मामिला १४७ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५६,९५३ पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ। यसरी नै ९,९०,९५३ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement