मरेको हात्तीको बच्चा उद्धार

Screenshot_20230505_222618_Samsung-Internet.jpg

सिलगढ़ी: वन विभागको खरसाङ डिवीजनका कर्मीहरूले बिहीवार एक हात्तीको शावकलाई नक्सलबाडीको भारत-नेपाल सीमान्त क्षेत्रको कालाबाड़ी संलग्न मेची नदीको तटबाट उद्धार गरेका थिए।स्थानीय मानिसहरूले हात्तीको शावकलाई नदीमा घुम्दै गरेको देखेका थिए। वन विभागलाई यसको सूचना दिइयो। सूचना पाएर वन विभागका कर्मीहरू घटनास्थलमा पुगे औं हात्तीको शावकलाई उद्धार गरी आफ्नो साथ रेंज कार्यालय लगे। जहाँ शावकलाई चिकित्सकहरूको निगरानीमा राखिएको थियो। त्यही शावकको आज मृत्यु भयो ।वन विभाग अनुसार, १५/२० दिनको हात्तीको शावक थियो। पोस्टमार्टम रिपोर्टमा शावकको मृत्यु पेटमा अल्सरको इन्फेक्शनको कारण भएको खुलासा भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement