राज्यपालले गरे सिक्किमसँगै विश्वशान्तिको निम्ति पूजा अर्चना

IMG-20230505-WA0401.jpg

गान्तोकः राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज बुद्ध जयन्तीको अवसरमा सिच्छेस्थित तामाङ गुम्बामा पुगेर पूजा अर्चना गरे। यस अवधि राज्यपाल आचार्यले त्यहाँ पारम्पारिक छिमी प्रज्ज्वलन गर्दै सिक्किमसँगै विश्वशान्ति अनि प्रत्येकको सुस्वास्थ्यको कामना गरे। उनले त्यहाँ गुम्बा समितिका सदस्यहरूसँग उक्त ऐतिहासिक गुम्बाको विषयबारे जानकारी लिने कार्य गरे।

About Author

Advertisement