मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा भाजपाको कडा आलोचना

00-1-CM-Mamta-Banerjee-Murshidabad

मुर्शिदाबाद: मुर्शिदाबादको धुलियानबाट मुख्यमन्त्री ममता ब्यानर्जीले फेरि केन्द्र सरकार र भाजपाको कडा आलोचना गरेकी छिन्l उनले भनिन्, ‘भाजपासँग दुईवटा मात्र काम छ, एउटा ठोक दो र अर्को धमाका मचाउनु। जनताले जसलाई नेता मान्छन्, उही नेता हुन्छन्। मुख्यमन्त्रीले धुलियानको नदीभाङ्गन क्षेत्रको भ्रमण गरिन्।  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement