नेपाल: संखुवासभामा हेलिकोप्टर दुर्घटना

00-1-Helipoter-Crash-Nepal

काठमाडौं: संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दुर्घटनामा परेको छ। शुक्रबार अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर भोटखोला गाउँपालिका-४ को सिप्रुङमा दुर्घटना भएको जिल्ला पुलिस कार्यालय संखुवासभाबाट समाचार प्राप्त भएको छ। संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित ४ जना घाइते भएका छन्। घाइतेहरूलाई नेपाली सेना र सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement