पाक्योङमा जिल्लास्तरीय मोकड्रिलको तयारी

IMG-20230504-WA0301.jpg

गान्तोक: आगामी १२ मईमा हुने राज्यस्तरीय मोकड्रिल अभ्यासको बारेमा आज पाक्योङमा एक उच्चस्तरीय बैठक जिल्लापल टाशी छोपेलको अध्यक्षतामा भयो। उऩले पाक्योहमा हुने मोकड्रिलबारे जनाए। यसको उद्देश्यहरू टोलीको प्रतिक्रिया सीपहरू बढाउनु र भविष्यमा कुनै पनि सम्भावित विपत्तिहरूको लागि जिल्लालाई तयार पार्नु रहेको जानकारी गराए। यस अभ्यासको प्राथमिक उद्देश्य जिल्लाको पूर्वतयारी र विपद् प्रतिकार्य क्षमतामा सुधार गर्नु रहेको छ। बैठकमा अतिरिक्त जिल्लापाल अनुपा ताम्लिङले रेस्पोन्स टोलीको तीन उद्देश्यहरूबारे जानकारी गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *