कुचबिहारः बिहीवार ट्रक र पिकअप भ्यानबीच भिड़न्त हुँदा छह जना घाइते भएका छन्। घटना कूचबिहार ब्लक-२ को खगड़ाबाड़ी क्षेत्रको चौपथी क्षेत्रमा घटेको हो। स्थानीय सूत्रहरू अनुसार, बिहान विपरीत दिशाबाट ईऱहेको ईटा लोड गरिएको एउटा ट्रकको खगड़ाबाड़ीबाट न्यू कूचबिहारतिर आईरहेको एक ट्रकसित भिड़न्त भियो।
यस घटनामा ट्रक र पिकअप भ्यानमा सवार चालक सहित छह जना गम्भीर रूपमा घाइते भए। घाइतेहरूको उपचार कूचबिहार मेडिकल कलेज एवं अस्पतालमा चलिरहेछ। कूचबिहार थाना पुलिसले दुवै वाहनलाई आफ्नो कब्जामा लिएर अघिको कारबाही शुरू गरेको छ।