रुसद्वारा युक्रेनमा २४ ड्रोन आक्रमण

Drone-copy

कीभ: रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको छ। तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ। आक्रमणकारीहरूले २४ शाहेद–१३६–१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement