जनसंयोग कार्यक्रममा पुगिन् मुख्यमन्त्री ममता ब्यानर्जी

00-1-CM-Mamta-Banerjee-Jansanyog-Program.jpeg

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी अभिषेक ब्यानर्जीको जनसंयोग कार्यक्रममा पुगेकी समाचार छ। उनीसँगै मञ्चमा अभिषेक ब्यानर्जी पनि छन्। यसै क्रममा अभिषेक ब्यानर्जीले बङ्गालमा टीएमसीको विकल्प नभएको र नहुने बताए। एकातिर मुख्यमन्त्री ममता ब्यानर्जीले सुविधा दिइरहेकी बेला अर्कोतिर मोदी सरकारले खोसिरहेको उनले बताए। उनले भने, ‘हामी दिल्लीको अगाडि हाम्रो मेरुदण्ड बेच्ने छैनौंl’ अभिषेक ब्यानर्जीले आफू ६० दिनसम्म जनतामाझ जाने, भोट लिने र मुख्यमन्त्री ममता ब्यानर्जीलाई दिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement