अग्नि पिडित परिवारलाई एडवाडर्सले गरयो आर्थिक सहयोग

IMG-20230504-WA0197.jpg

दार्जीलिङ: अग्नि पिडित परिवारलाई एडवाडर्स ले गरयो आर्थिक सहयोग।गत केही दिन अधि खरसाङ महकुमा अन्तर्गत तीनधारिया निवासी प्रवीन सुब्बाको धरमा आगो लाग्दा उनको धर जलेर स्वाह भएका थिए। आग लागिमा धर जलेर स्वाह भएको खबर पाउँन विति कै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स घटना स्थलमा पूगेका थिए अनि त्यस अवधि अग्नि पिडित प्रवीन सुब्बालाई धर निर्माणको निम्ति आर्थिक सहयोग प्रदान गर्ने वचन दिएका थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आफ्नो वचनको मान राख्दै अग्नि पिडित प्रवीव सुब्बालाई आर्थिक सहयोग प्रदान गरेको खबर छ।

हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले यस भन्दा अधि पनि धेर अग्नि पिडितलाई धर निर्माण आदिको निम्ति आर्थिक सहयोग प्रदान गरी सकेका छन।अध्यक्ष अजय एडवाडर्सले बारम्बार भन्ने गर्छन हाम्रो पार्टी भनेको पार्टी होइन एक परिवार हो।परिवारमा कसैलाई पनि समस्याहरू परेको खण्डमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले राजनीतिदेखि माथि उठेर सहयोग पुराउँदै आई रहेका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement