असम पुगेका उपराष्ट्रपतिलाई हवाईअड्डामा राज्यपाल एवं मुख्यमन्त्री गरे स्वागत

455336-dhankhar.jpeg

डिब्रुगढ़: उपराष्ट्रपति जगदीप धनखड़ बुधवार एक दिवसीय असम औ मणिपुरको भ्रमणमा डिब्रुगढ़ हवाई अड्डा पुगे । यहाँ उनलाई राज्यपाल गुलाब चन्द कटारिया तथा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भव्य स्वागत जनाए।
उपराष्ट्रपति असमको डिब्रुगढ़मा अवस्थित डिब्रुगढ़ विश्वविद्यालयको २१ औं दीक्षान्त समारोहमा मुख्य अतिथिका रूपमा सामेल हुनका लागि असम गएका हुन्। हवाईअड्डाबाट उपराष्ट्रपति सोझै डिब्रुगढ़ विश्वविद्यालय तर्फ प्रस्थान भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement