आगोलागीमा घर जलेर खरानी

Story-2-21.jpg

डिब्रूगढ़: मोरानको कलाकोवा पानीमिरी गाउँमा अचानक आगो लाग्दा एक व्यक्तिको घर पूर्ण रूपमा जलेर खरानी भयो। पुलिसले जानकारी गराएको छ, हिजो राति आगो लागेको खबर पाउनसाथ घटनास्थलमा पुगेको अग्निशमन टीमले आगो निभायो। आगो निभाईञ्जेलसम्म जीवन जैनको घर पूर्ण रूपमा जलेर खरानी भयो। आगो लाग्दा नगदी ३० लाख रूपियाँ बाहेक घर पूर्ण रूपमा जल्यो ।घटनाको खबर पाउनसाथ घटनास्थलमा पुगेको पुलिस टीमले जलेका नोटहरूलाई बुधवार बिहान जफत गरी थाना लग्यो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *