अर्ना भैंसी आवासीय क्षेत्रमा, हालसम्म ५ जना घाइते

4aee3120-db34-445a-af3b-1168b872f32f

अलिपुरद्वार: अलिपुरद्वारको फालाकाटा ब्लकको ५ माईल क्षेत्रमा एक बिहानै अर्ना भैंसी आवासीय इलाकामा प्रवेश गर्दा स्थानीयवासी त्रसित भए। बिहान उठ्ने बित्तिकै अचानक गाउँमा विशाल अर्ना भैंसी घुमिरहेको देख्दा स्थानीयवासी आत्तिए। उक्त अर्ना भैंसीको आक्रमणबाट हालसम्म ५ जना गाउँले घाइते भईसकेका छन्। जलदापाडा वन विभागलाई खबर गरेपछि त्यहाँबाट वन कर्मचारीहरू घटनास्थल पुगेका थिए। वनकर्मीको धेरै प्रयासपछि अर्ना भैंसीलाई जंगलमा फर्काइयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *