बिजुलीको चपेटमा पर्दा गोल्डन लङ्गूरको मृत्यु

IMG-20230410-WA0169.jpg

बंगाईगाउँ: बंगाईगाउँ जिल्लान्तर्गत अभयापुरीको अभयापुरी आमतला क्षेत्रमा बिजुलीको तारको चपेटमा पर्दा विलुप्त प्रजातिको गोल्डन लङ्गूरको घटनास्थलमै मृत्यु भयो। स्थानीय मानिसहरू अनुसार, भोजनको खोजमा ८-१० लङ्गूर आमतला क्षेत्रमा देखिए। बांसको रूख नजिक भएर गएको बिजुलीको तारको चपेटमा पर्दा एक गोल्डन लङ्गूरको घटनास्थलमै मृत्यु भयो। घटनाको खबर पाउनसाथ घटनास्थलमा पुगेको वन विभागको टीमले मृत लङ्गूरलाई आफ्नो कब्जामा लियो। पशु चिकित्सकहरूले मृत लङ्गूरको पोस्टमार्टम गरेपछि वन विभागले घटनास्थल नजिकै त्यसलाई दफनायो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *