अन्तरराष्ट्रिय मानव अधिकार परिषदका प्रतिनिधिहरूले गरे राज्यपालसँग भेट

IMG-20230502-WA0282.jpg

गान्तोकः अन्तरराष्ट्रिय मानव अधिकार परिषद, सिक्किम स्टेट पब्लिक बोर्ड विभागका अधिकारीहरूले आज राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग भेट गऱ्यो। यस भेट अवधि संस्थाद्वारा गरिएका विभिन्न योजनाहरू र गतिविधिहयको बारेमा अवगत गराइयो।

राज्यपालले हर्ष व्यक्त गर्दै भने, हाम्रो निर्माण नै समाजबाट भएको हो। समाज निर्माणको निम्ति कार्य गरिरहनु नै हामी सबैको परम कर्तव्य हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement