सालुगडा ट्राफिक आउट पोस्टको उद्घाटन

1b1dd633-42f1-4805-b72e-e56373a5c9ac

सिलगढी: सिलगढी महानगरीय पुलिस अन्तर्गत भक्तिनगर थानाको ट्राफिक चौकीको मंगलबार उद्घाटन गरियो। उद्घाटन समारोहमा अखिलेस कुमार चतुर्वेदी (आईपीएस) पुलिस उपायुक्त, (ट्राफिक) अभिषेक गुप्ता (आईपीएस) लगायत अन्य पुलिस अधिकृतहरूको उपस्थिति थियो । ‘सेफ ड्राइभ सेभ लाइफ’ भन्ने नाराका साथ विद्यालयका विद्यार्थीहरुले सचेतना र्‍याली निकालेका थिए । सो अवसरमा ट्राफिक विभागले धेरैलाई हेल्मेट र टी–सर्ट प्रदान गरेको थियो भने विद्यालयका विद्यार्थीहरूलाई स्कुल झोला समेत वितरण गरिएको थियो ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *