युएईमाथि जित निकाल्दै नेपाल एशिया कपमा छनोट

Untitled-1-copy-16

काठमाडौंः नेपालले एसीसी प्रीमियर कप क्रिकेटको उपाधि जित्दै एशिया कपमा छनोट भएको छ। आज मंगलबार यूएईविरुद्ध जित निकाल्दै नेपालले उपाधि जितेको छ। युएईले ११८ रनको लक्ष्य दिएकोमा नेपालले ३० दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटेको हो।

नेपालका लागि गुल्सन झाले अर्धसतक बनाए। सोमवारको खेल वर्षाले रोकिएपछि आज निरन्तरता पाएको थियो। नेपालले सुरुमा कमजोर ब्याटिङ गरेपनि गुल्सन झा लयमा आउँदा नेपालले जीत निकाल्न सक्यो। पछिल्लो समय नेपालले क्रिकेटमा महत्वपूर्ण सफलता हासिल गर्दै आएको छ। नेपाल विश्वकप छनोटको अघिल्लो चरणमा समेत प्रवेश गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement