भुट्टा खेतीमा हाम्रो पार्टीद्वारा तारपोलिङ वितरण

IMG-20230501-WA0256.jpg

सोनादा: भुट्टा खेती गाउँमा हाम्रो पार्टीले तारपोलिङ वितरण गरेको छ। सोनादा पचेङ समष्टि अन्तर्गत भुट्टा खेती गाउँका परिवारहरूलाई तारपोलिङ वितरण गरिएको छ। यस अवधि हाम्रो पार्टीको समष्टि सचिव महेन्द्र राई विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै नारी शक्ति समूहको अध्यक्ष सुरक्षा शर्मा, अप्पु शर्मा, सन्नी तामाङ आदि उपस्थित रहेका थिए।

बर्खा यामलाई ध्यानमा राख्दै हाम्रो पार्टीले भुट्टा खेती गाउँमा तारपोलिङ वितरण गरेको बताइएको छ।

हाम्रो पार्टीले गरीबी रेखा मुनिका परिवारहरूलाई सक्दो सहयोग पुराउँदै आईरहेको प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement