यशवन्त सिन्हाले छोडे टीएमसी! विपक्षीबाट राष्ट्रपतिको उम्मेदवारका रुपमा नाम घोषणा हुनसक्ने

Yashwant-Sinha

कोलकाता: यशवन्त सिन्हाले टीएमसी छोडेको समाचार संचारमाध्यममा अघि आएको छ। विपक्षी दलबाट राष्ट्रपतिको उम्मेदवारका रुपमा यशवन्त सिन्हाको नाम घोषणा हुनसक्ने उल्लेख छ। यस्तो स्थितिमा उनले ट्विट गर्दै अब विपक्षी एकताले राष्ट्रहितमा काम गर्ने बेला आएको छl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement