तृणमूलको श्रमिक संगठन आईएनटीटीयूसी को तर्फबाट मई दिवस पालन

IMG-20230408-WA0112.jpg

राजगञ्ज: आज अन्तर्राष्ट्रिय मई दिवसको अवसरमा तृणमूलको श्रमिक संगठन आईएनटीटीयुसीको तर्फबाट राजगञ्जमा मई दिवस पालन गरियो। तृणमूलको श्रमिक संगठनको तर्फबाट विभिन्न ठाउँहरूमा झैँ यता राजगञ्ज ब्लकको फाटापुकुर, करतोआ लगायत विभिन्न कारखाना अघि संगठनको झण्डा उत्तोलन गरेर मई दिवस पालन गरियो। यस अवसरमा आईएनटीटीयुसी ब्लकका अध्यक्ष मोहम्मद सोलेमान, उपाध्यक्ष मृगेन राय, रकिमूल हक लगायत अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement