सिटोङ: आज नेपाली कथानक चलचित्र “सँग सँग” को टिजर सार्वजनिक गरियो ।यो चलचित्र सुरु प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो।पहिलो नारी निर्देशक श्रेया तामाङद्वारा यस चलचित्र निर्देशित गरिएको छ। आज कार्यक्रमका सभापति शिक्षक किरण ब्लोनको बाहुलीबाट सिटोङ (३) अवस्थित महेन्द्र थापाको बासगृहबाट चलचित्र “सँग सँगै’ को पहिलो टिजर सार्वजनिक गरियो। चलचित्र “सँग सँगे” चाँडै ने प्रदर्शन गरिने भएको छ।