प्रधानमन्त्री नरेन्द्र मोदीको १००औ कार्यक्रम

812d5daa-c936-4ba0-8140-9f2b511d0e9c

सिलगढ़ी: आज सिलगढीमा दार्जीलिङका सांसद राजु बिष्टले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मनकी बात ‘कार्यक्रमको १००औ भागको अवलोकन गरे। सिलगढ़ीस्थित झङ्कार मोडमा यो कार्यक्रमलाई ठूलो पर्दामा देखाउँने व्यवस्था गरिएको गरिएको थियो। यहाँ धेरै भाजपा कार्यकर्ता तथा समर्थकहरूले यो कार्यक्रमको मज्जा उठाए। उक्त अवसरमा सांसद राजु बिष्ट लगायत सिलगढ़ीका विधायक शंकर घोष, मतिगडा-नक्सलबारीका विधायक आनन्दमय वर्मन सहित अन्य भाजपा नेता तथा समर्थकहरूको उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement