नेपालको लुम्बिनी प्रदेशमा काँग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री नियुक्त

Untitled-1-copy-200

काठमाडौंः नेपालको लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसका डिल्ली बहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख अमिक शेरचनले आज बिहिवार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

चौधरीलाई लुम्बिनी प्रदेशका बहुमत सांसदले समर्थन गरेका छन्। सत्ता गठबन्धनको आठ दलका ५२ र एक स्वतन्त्र गरी ५३ जनाको हस्ताक्षर प्रदेश प्रमुखको कार्यालयमा बुझाएसँगै चौधरीको नियुक्ति भएको हो।सीपीएन यूएमएलको नेतृत्वको सरकार ढलेपछि लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि बहुमतसहित आउन आव्हान गरिएको थियो।नेपालमा केपी ओली नेतृत्वको यूएमएल केन्द्र सरकारबाट बाहिरिएपछि ७ मध्ये ६ प्रदेशमा सरकारबाट बाहिरिइसकेको छ। अब कोशी प्रदेशमा मात्र यूएमएल सरकारमा छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *