मेयरद्वारा सिलगढी ब्वाइज हाई स्कूलको सांस्कृतिक मञ्च सहित पूर्वाधारको सर्वाङ्गीण विकासमा तदारुकता

14cba74a-d708-4df0-a62e-de8344280253

सिलगढी: सिलगढी ब्वाइज हाई स्कूलको भवन निकै पुरानो भइसकेको छ। धेरै ठाउँहरू भत्किरहेको स्थिति छ। विगत केही वर्षदेखि यसको मर्मतको आवश्यकता महशुस गरिइएको थियो। अन्ततः ब्वाइज हाईस्कुल सञ्चालन समितिका अध्यक्ष तथा मेयर गौतम देवले यसको पूर्वाधारको सर्वाङ्गीण विकासको काम सुरु गराएका छन्। विद्यालयको सांस्कृतिक मञ्चलाई नयाँ स्वरुपमा विकास गर्न मेयरले सम्बन्धित निर्माण व्यवसायी र प्रधानाध्यापकसँग भेट गरी विस्तृत छलफल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement