कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा १११ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या ६० रहेकाे छ भनेे आज कोरोनाले १ जनाकाे मृत्यु पनि भएकाे छ।
मन्त्रालयअनुसार हिजो २,५१७ जनाको कोरोना परीक्षण गरेकोमा १११ जनामा संक्रमण पुष्टि छ।(१,०४० जनाको आरटी-पीसीआर परीक्षणमा ७८ जना अनि १,४७७ जनाको एन्टीजेन परीक्षणमा ३३ जना गरी ८२ कुल जना)
हाल देशम काेराेनाकाे सक्रिय मामिला ३७८ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५६,३४९ पुगेको छ भने १२,०२९ जनाको मृत्यु भएको छ। यसरी नै ९,९०,४६२ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।









