राज्यपालले युमथाङ भ्यालीको भ्रमण गरे

Untitled-1-copy-173

गान्तोकःसिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य उत्तर सिक्किमको पॉंच दिवसीय भ्रमणमा रहेका छन्। भ्रमणको आज दोस्रो दिन राज्यपाल सीमावर्ती क्षेत्र युमथाङ भ्याली पुगे।

प्राकृतिक सुन्तरताले परिपूर्ण अद्वितीय घाटीको भ्रमण गरेर राज्यपालले प्रसन्नता व्यक्त गरे। उनले युमथाङमा पर्यटनको प्रचुर सम्भावना रहेको बताए। उनले भने, यस दुर्गम क्षेत्रमा सदैव कर्मशील रहने ग्रावासीहरूको प्रसन्नचित भाव सराहनीय एवं प्रेरणाको स्रोत हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement