राज्यपाल आचार्य लाचुङ पुगे, मन्त्री लेप्चाले जनाए स्वागत

Untitled-1-copy-173

मंगनः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मंगन जिल्लाको पॉंच दिवसीय भ्रमण छन्। राज्यपालसॅंग प्रथम महिला कुमुद देवी पनि भ्रमणमा आएकी छन्। आज प्रथम दिन राज्यपाललाई मंगनमा स्वागत जनाइयो। जिल्ला प्रशासनका अधिकारीहरू र स्थानीय मानिसहरूसॅंग भेट गरेपछि राज्यपाल लाचुङ प्रस्थान भए। लाचुङमा क्षेत्र विधायक तथा मन्त्री साम्डुप लेप्चाले राज्यपाललाई स्वागत जनाए। यस अवसरका लाचुङका पिपन, चुङथाटका एडीसी, बीडीओ, एसडीपीओ तथा अन्य अधिकारीहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement