अभिषेक ब्यानर्जीको नवजोआर कार्यक्रमको लागि सजिएर तयार डाबग्राम-फुलबारी क्षेत्र

00c60e8b-2d25-4a14-9204-2c87eb34b09d

जलपाइगढी: अभिषेक ब्यानर्जी आउँदो २९ अप्रेल तृणमूलको नवजोआर कार्यक्रममा जलपाइगढी जिल्लाको डाबग्राम-फुलबारी विधानसभा क्षेत्रमा आउँदैछन्। यसको निम्ति युद्धस्तरमा तैयारी कार्य भइरहेको छ। मंगलबार सिलगढी संलग्न फुलबारीमा यसको तयारी तीव्र रुपमा भइरहेको छ। मंगलवार सिलगढी महानगरपालिकाका मेयर गौतम देवले सो क्षेत्रमा पुगेर तयारीको जानकारी लिए। उनीसँगै नेता तथा कार्यकर्ताले पनि घटनास्थल पुगेर स्थलगत निरीक्षण गरे। अभिषेक ब्यानर्जीको स्वागतका लागि डाबग्राम–फुलबारी क्षेत्रलाई पोस्टर ब्यानरले सजाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *