भारत: कोभिड-१९ अपडेट

Corona-1-copy-9

नयाँ दिल्ली: राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.६६ करोड (९५.२१ करोड दोस्रो डोज र २२.८७ करोड सुरक्षा डोज) खोपहरू लगाइएको छ। पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४३ खोप लगाइएको छl भारतमा सक्रिय बिरामीहरूको सङ्ख्या ६३ हजार ३८० छl सक्रिय मामला दर ०.१४ प्रतिशत छ भने हालको स्वस्थ दर ९८.६७ प्रतिशत छl पछिल्लो २४ घण्टामा ९ हजार २ सय १३ जना निको भएका छन्, अहिलेसम्म स्वस्थ हुनेको कुल सङ्ख्या ४ लाख ४३ लाख ११ हजार ७८ पुगेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ६६० नयाँ संक्रमित थपिएका छन्l दैनिक सक्रिय मामला ३.५२ प्रतिशत छl साप्ताहिक सक्रिय मामला दर ५.४२ प्रतिशत छl हालसम्म ९२.५६ करोड परीक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा १ लाख ८९ हजात ०८७ परीक्षण गरेको छl –पीआईबी  

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *