गृहिणीको झुण्डिएको शव फेला

cdc10c15-d96e-4e7b-9960-0b81fb3af8ab

अलिपुरद्वार: कुमारग्राम ब्लकको सनकोश चिया बगानमा सोमबार राति एक गृहिणीको झुण्डिएको शव फेला पऱ्यो। घटनाले उक्त क्षेत्रमा सनसनी फैलिएको छ। सोमबार राति अचानक घरमा झुण्डिएको शव देखेपछि आफन्तहरूले कुमारग्राम पुलिस चौकीलाई खबर गरेका थिए। पुलिसले राति नै शव उद्धार गरी पोष्टमार्टमका लागि मङ्गलबार जिल्ला अस्पताल पठाएको छ। मृतक गृहिणीको नाम आशा मुण्डा भनि बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement