कोविड़ नेपाल: कोरोनाकाे ८२ नयाँ मामिला, ६५ जना भए निको, १ जनाकाे मृत्यु

IMG-20230411-WA0088.jpg

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ८२ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या ६५ रहेकाे छ भनेे आज कोरोनाले १ जनाकाे मृत्यु पनि भएकाे छ।

मन्त्रालयअनुसार हिजो १,५३४ जनाको कोरोना परीक्षण गरेकोमा ८२ जनामा संक्रमण पुष्टि छ।(४९४ जनाको आरटी-पीसीआर परीक्षणमा ३७ जना अनि १,१४० जनाको एन्टीजेन परीक्षणमा ४५ जना गरी ८२ कुल जना)

हाल देशम काेराेनाकाे सक्रिय मामिला ३६१ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५६,२३८ पुगेको छ भने १२,०२८ जनाको मृत्यु भएको छ। यसरी नै ९,९०,४०२ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement