दिलीप घोषद्वारा एनजेपी क्षेत्रमा भारतीय खाद्य निगमको कार्यालय र गोदामको भ्रमण

2604b610-1d0b-4fd7-a2db-67b6ebfb01ca

सिलगढी: दिलीप घोषले सोमबार सिलगढीको एनजेपी क्षेत्रमा रहेको भारतीय खाद्य निगमको कार्यालय र गोदामको भ्रमण तथा निरीक्षण गरे। दिलीप घोष भारतीय खाद्य निगमको सल्लाहकार समितिका अध्यक्ष हुन्। सोही कारण दिलीप घोषले सो समितिका सदस्यहरूसँगै एफसीआईको भ्रमण गरे। दिलीप घोषका साथमा मतिगडा-नक्सलबारीका विधायक आनन्दमय बर्मन, सिलगढीका विधायक शंकर घोष, डाबग्राम फुलबारीका विधायक शिखा च्याटर्जी पनि यस भ्रमणमा उपस्थित थिए।उनले मूलतया एफसीआई गोदामको पूर्वाधार, गुणवत्ता जाँच आदि गर्ने काम गरे।

About Author

Advertisement