कालियागञ्ज बलात्कार-हत्याकाण्ड विराेध केपीपीकाे रेली

IMG-20230424-WA0256.jpg

सिलगढी: कालियागञ्जमा हालै भएको कक्षा दसकी छात्राको बलात्कार र त्यसपछि हत्या गरिएको घटनाका दोषीहरुलाई सजाय र उचित छानबीनको माग गर्दै कामतापुर प्रगतिशील पार्टीले कालियागञ्जमा आन्दोलन गर्ने भएको छ। यस घटनाका दोषीहरुलाई कारबाही गर्न माग गर्दै सङ्गठनको तर्फबाट २५ अप्रेल कालियागञ्जमा धर्ना दिइने र कालियागन्ज एसपी कार्यालयमा ज्ञापनपत्र बुझाइने भएको छ। सोमबार सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलन गर्दै कामतापुर प्रगतिशील पार्टीका सदस्यहरूले यस्तो बताएका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement