रक्तदान शिविरको आयोजना

IMG_20230424_195928.jpg

सिलगढी: आज सिलगढी बोइज हाई स्कुलका पूर्व विद्यार्थीहरूको तर्फबाट रक्तदान शिविरको आयोजना गरिएको थियो। सिलगढी ब्लड पोइन्टको सहयोगमा आज स्कुल परिसरमा यस रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा मोठ ५५ युनिट रगत संग्रह गरियो भने संग्रह गरिएको रगत तराई लायन्स ब्लड ब्याङ्कमा पठाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement