कोविड़ नेपाल: कोरोनाकाे ११३ नयाँ मामिला, ७२ जना भए निको

IMG-20230316-WA0255.jpg

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ११३ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या ७२ रहेकाे छ। कोरोनाले कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो १,८१० जनाको कोरोना परीक्षण गरेकोमा ११३ जनामा संक्रमण पुष्टि छ।(७६६ जनाको आरटी-पीसीआर परीक्षणमा ६४ जना अनि १,०४४ जनाको एन्टीजेन परीक्षणमा ४९ जना गरी ११३ कुल जना)

हाल देशम काेराेनाकाे सक्रिय मामिला ३६२ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५६,०२० पुगेको छ भने १२,०२७ जनाको मृत्यु भएको छ। यसरी नै ९,९०,२७३ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement