कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ८१ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या ५४ रहेकाे छ। कोरोनाले कासैकाे मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो १,३०६ जनाको कोरोना परीक्षण गरेकोमा ८१ जनामा संक्रमण पुष्टि छ।(३७० जनाको आरटी-पीसीआर परीक्षणमा ४१ जना अनि ९३६ जनाको एन्टीजेन परीक्षणमा ४० जना गरी ८१ कुल जना)
हाल देशम काेराेनाकाे सक्रिय मामिला ३७० रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५५,९०७ पुगेको छ भने १२,०२७ जनाको मृत्यु भएको छ। यसरी नै ९,९०,२०१ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।